पहिलो टेस्टमा इंग्ल्याण्डको फराकिलो जित, पाकिस्तान इनिङ्स अन्तरले पराजित
ratopati.com · Fri Aug 21 14:53:07 GMT 2026
हेडिङ्ले । हेडिङ्लेमा खेलिएको पहिलो टेस्ट म्याचमा इंग्ल्याण्डले पाकिस्तानलाई एक इनिङ्स र १०३ रनको फराकिलो अन्तरले पराजित गरेको छ।
यस जितसँगै तीन खेलको टेस्ट सिरिजमा घरेलु टोली इंग्ल्याण्डले १-० को अग्रता बनाएको हो।
Read full story at source (ratopati.com)