राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री मातहत राख्न कानुनमन्त्री गौतमको प्रस्ताव
ekantipur.com · Fri Aug 21 15:06:55 GMT 2026

राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री मातहत राख्न कानुनमन्त्री गौतमको प्रस्ताव
मन्त्री सोविता गौतमले शुक्रबारको राष्ट्रिय सभा बैठकमा राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत राख्नुपर्ने कानुनी र व्यावहारिक आवश्यकता औचित्यपूर्ण रहेको स्पष्ट पारेकी हुन् ।
Read full story at source (ekantipur.com)