कैलालीमा विद्यालयबाट हराएकी बालिका खोलामा मृत भेटिइन्
onlinekhabar.com · Wed Jul 01 08:36:26 GMT 2026

१७ असार, धनगढी । कैलालीमा विद्यालयबाट बेपत्ता भएकी बालिका मृत अवस्थामा फेला परेकी छन् । लम्कीचुहा नगरपालिका–२ को जनचेतना आधारभूत विद्यालयबाट बेपत्ता भएकी ६ वर्षीया बालिका मनिषा बिक बुधबार स्थानीय रोरा खोलाको किनारमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले बिहान पौने ११ बजेतिर रोरा खोलाको किनारमा मनिषाको शव फेला परेको जानकारी दिए ।
Read full story at source (onlinekhabar.com)