गरिमाका हत्यारालाई फाँसीको माग गर्दै पीडित परिवार सडकमा, राज्यले के गर्नुपर्ला ?
nagariknews.nagariknetwork.com · Fri Aug 21 15:12:46 GMT 2026

बलात्कारपछि हत्या गरिएको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको शव चार दिनदेखि कलैया प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ।
छोरीको शव अस्पतालमा छाडेर आमा, बुवासहित पीडित परिवार र स्थानीय बासिन्दा दोषीलाई फाँसीको माग गर्दै तीन दिनदेखि सडकमा धर्ना र प्रदर्शन गरिरहेका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)