गरिमा चौधरीको न्यायका लागि सिरहाको गोलबजारमा पनि प्रदर्शन
onlinekhabar.com · Fri Aug 21 15:19:52 GMT 2026

५ भदौ, सिरहा । बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या घटनालाई लिएर सिरहाको गोलबजारमा पनि प्रदर्शन भएको छ ।
गरिमालाई न्यायको माग गर्दै युवा समूह गोलबजारको आयोजनामा शुक्रबार शान्तिपूर्ण र्याली निकालिएको हो ।
Read full story at source (onlinekhabar.com)