इरानतर्फ अमेरिकी सैन्य शक्ति मोडिएपछि एसियाली सहयोगीमा चिन्ता
nepalviews.com · Fri Aug 21 15:24:24 GMT 2026

काठमाडौं । अमेरिकाले इरानविरुद्धको युद्धका लागि एसिया क्षेत्रमा रहेका केही सैन्य सामग्री तथा स्रोतसाधन मध्यपूर्वतर्फ सार्न थालेपछि उसका एसियाली सहयोगी राष्ट्रहरूमा चिन्ता बढेको छ । यद्यपि अमेरिकी सेनाको ठूलो हिस्सा अझै पनि एसियामै रहेको छ ।
अमेरिका–इजरायल र इरानबीचको युद्ध छैटौँ महिनातर्फ लम्बिँदै जाँदा वासिङ्टनले मध्यपूर्वको सैन्य आवश्यकताका लागि एसिया क्षेत्रमा तैनाथ केही महत्वपूर्ण सैन्य सामग्री फिर्ता लैजान थालेको हो ।
Read full story at source (nepalviews.com)