राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई भेन्टिलेटर हस्तान्तरण
ratopati.com · Fri Aug 21 15:29:17 GMT 2026

दाङ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु काठमाडौँले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीलाई एक थान भेन्टिलेटर हस्तान्तरण गरेको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत नीति, योजना तथा अनुगमन महाशाखाको पत्र अनुसार सचिवस्तरीय निर्णय बमोजिम टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रहेको स्वास्थ्य उपकरण प्रतिष्ठानलाई शुक्रबार हस्तान्तरण गरिएको हो।
Read full story at source (ratopati.com)