सुटुक्क कास्कीको अस्ताम बास बस्न पुगेका प्रधानमन्त्री शाह
himalpress.com · Fri Aug 21 15:29:28 GMT 2026

पोखरा- प्रधानमन्त्री वालेन्द्र शाह पोखरा हुँदै मुस्ताङ जाने भन्ने समाचार बाहिरिए पनि पोखरामा कहाँ बस्नेबारे सुरुमा जानकारी थिएन।
सर्वसाधारण अनभिज्ञ थिए। उनी कास्कीको पर्यटकीय गाउँ धितालको अस्ताम बास बस्ने कुरा पछि जानकारी आयो।
Read full story at source (himalpress.com)