सुदूरमा मन्त्रिपरिषद् विस्तार : नेकपाका मन्त्री र राज्यमन्त्रीहरूले लिए शपथ
ratopati.com · Fri Aug 21 15:37:40 GMT 2026

काठमाडाैँ । सुदूरपश्चिम प्रदेश सरकार विस्तार गरिएकाे छ । शुक्रबार प्रदेश प्रमुख नजिर मियाँले नेकपाबाट मन्त्री बनेकाहरूलाई शपथग्रहण गराएका हुन् ।
प्रकाश रावलले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, ओम विक्रम भाट ‘सरल’ले भौतिक पूर्वाधार विकास मन्त्रालय र खुसीराम चौधरीले आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
Read full story at source (ratopati.com)