सुदूरपश्चिमका नवनियुक्त मन्त्रीले लिए शपथ
khabarhub.com · Fri Aug 21 15:38:20 GMT 2026

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकार आज पुनः विस्तार गरिएको छ। नेकपा एमाले र नेकपाबीच गठबन्धन भएपछि बनेको नयाँ सरकारमा मुख्यमन्त्री नेकपाका दलका नेता खगराज भट्टले मन्त्रिपरिषद् विस्तार गरेका हुन्।
यसअघि एमालेका तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्री विस्तार गरेका भट्टले नेकपातर्फबाट मन्त्रीहरू आज थपेका हुन्।
Read full story at source (khabarhub.com)