हत्या गरेको अभियोगमा एक जना पक्राउ
lokaantar.com

काठमाडौँ महानगरपालिका-१० शङ्खमुल भ्याली ब्वाईज होस्टलमा बस्ने दाङको घोराही उपमहानगरपालिका-१७ घर भएका २२ वर्षीय बसन्त कालाथोकीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
सोही होस्टलमा बस्ने बाराको कलैया उपमहानगरपालिका-३ घर भएका १८ वर्षीय किशोरलाई प्रहरीले आज पक्राउ गरेको हो ।
Read full story at source (lokaantar.com)