कृष्ण माध्यमिक विद्यालयलाई एनआईसी एसिया बैंककाे सहयोग
ekantipur.com · Fri Aug 21 15:54:46 GMT 2026

कृष्ण माध्यमिक विद्यालयलाई एनआईसी एसिया बैंककाे सहयोग
बैंकले विद्यालयमा अध्यनरत २०६ भन्दा धेरै विद्यार्थीको पठनपाठन अझ गुणस्तरीय र सहज बनोस् भन्ने उद्देश्यले ट्रयाकसुट, टिसर्ट र विभिन्न शैक्षिक सामग्री विद्यालयलाई प्रदान गरेको बताएकाे छ ।
Read full story at source (ekantipur.com)