राष्ट्र बैंक निर्देशक थापाको सुझाव: वित्तीय स्थायित्वका लागि लेनदेनमा राजनीति नजोडौँ
nagariknews.nagariknetwork.com · Fri Aug 21 15:54:24 GMT 2026

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक राजन विक्रम थापाले लघुवित्त क्षेत्रमा देखिएका समस्याहरू समाधानको दिशातर्फ अगाडि बढिरहेको बताएका छन् । शुक्रबार ‘लघुवित्त क्षेत्रको पुनर्संरचनाः नीति, चुनौती र समाधान’ विषयक अन्तक्रियामा उनले वित्तीय स्थायित्वका लागि लेनदेन र पैसाको विषयमा राजनीतिक घटनाक्रम जोडिन नहुने स्पष्ट पारेका हुन् ।
कार्यकारी निर्देशक थापाले लघुवित्तको समस्या समाधान गर्न नेपाल सरकारले विशेष चासो लिएर कार्यदल नै गठन गरेको र त्यसमा रातको १२ बजेसम्म पनि काम भइरहेको जानकारी दिए ।
Read full story at source (nagariknews.nagariknetwork.com)