अर्जेन्टिनी खेलाडीलाई फिफाले चलायो डन्डा, कुन खेलाडीलाई कस्तो कारबाही ?
nepallive.com · Fri Aug 21 16:03:00 GMT 2026
पेरिस– विश्वकप फुटबलको फाइनलमा स्पेनसँग पराजित भएपछि भएको विवादमा अर्जेन्टिनाका खेलाडीहरुलाई फिफाले कारबाही गरेको छ ।
फिफाका अनुसार स्पेनविरुद्धको फाइनलपछि भएको झडपमा संलग्न मिडफिल्डर लिएन्द्रो पारेडेजसहित केही खेलाडीमाथि फिफाले कडा कारबाही गरेको छ। पारेडेजलाई १० अन्तर्राष्ट्रिय खेलमा निलम्बन गरिएको छ। उनीमाथि ९० हजार अमेरिकी डलर जरिवानासमेत तोकिएको छ।
Read full story at source (nepallive.com)