लाप्राक नमुना बस्ती
baahrakhari.com · Thu Apr 24 17:28:06 GMT 2025

गोरखाको उत्तरी भेगमा पर्ने लाप्राक क्षेत्रको धार्चे गाउँपालिका–४ स्थित गुप्सीपाखामा अवस्थित लाप्राक नमुना बस्ती । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल सरकारको सहयोगमा निर्माण गरिएको यो बस्तीमा जम्मा ६०४ घरधुरी रहेको छ । तस्बिर : रत्न श्रेष्ठ/रासस
Read full story at source (baahrakhari.com)