सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गरिँदै, सचिवको अध्यक्षतामा ६ सदस्यीय समिति गठन
setopati.com · Fri Aug 21 16:14:39 GMT 2026

सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको प्रस्तावमा यही भदौ ३ गतेको मन्त्रिपरिषद बैठकबाट स्वीकृत सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३ अनुसार यस्तो केन्द्र स्थापना गर्न लागिएको हो।
Read full story at source (setopati.com)