स्कुटरबाट रकम चोर्नेसँग २१ थान साँचो, डस्बिनमा लुकाएका थिए चोरेको रकम
ratopati.com · Fri Aug 21 16:44:24 GMT 2026

काठमाडौँ । मोरङको मिक्लाजुङ गाउँपालिकास्थित मधुमल्ल घर भएका सोबित कार्की बेला बेला काठमाडौँ आउँछन् । उमेरले ५४ पुगेका सोबित काठमाडौँ आएपछि पार्किङ गरेर राखिएको स्कुटरको डिकीमा आँखा डुलाउँछन् ।
मोबाइलमा कुरा गरेजस्तो गरेर स्कुटरको डिकीमा साँचो घुसार्ने र खुलेपछि त्यहाँ जे भेटिन्छ त्यही चोरेर भाग्ने उनको अपराध शैली हो । त्यही कामका लागि उनी गोजीभरी स्कुटरको साँचो बोकेर हिँड्छन् ।
Read full story at source (ratopati.com)