स्विडेनको विद्यालयमा तरबार आक्रमण, कैयौँ घाइते
ratopati.com · Fri Aug 21 16:53:04 GMT 2026

काठमाडौँ । मध्य स्विडेनको उच्च शिक्षा पढाई हुने एक विद्यालयमा शुक्रबार तरावरसहितको आक्रमणकारीले धेरै व्यक्ति घाइते हुने गरी आक्रमण गरेको स्विडेनी अधिकारीहरूले बताएका छन् ।
सञ्चारमाध्यमका अनुसार आक्रमणकारीलाई प्रहरीले गोली हानी घाइते अवस्थामा नियन्त्रणमा लिएको उल्लेख गरेका छन् ।
Read full story at source (ratopati.com)