‘लार्भा खोज र नष्ट गर’ कार्यक्रम सञ्चालन गर्दै काठमाडौं महानगर
kendrabindu.com · Wed Jul 01 08:51:47 GMT 2026
काठमाडौं । काठमाडौं महानगरपालिको लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोग नियन्त्रणका लागि लार्भा खोज र नष्ट गर कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
पछिल्लो समय डेङ्गुका बिरामी बढ्न थालेपछि यही असारभित्र नै कार्यक्रमको पहिलो चरणअन्तर्गत सबै वडामा लार्भा खोज र नष्ट गर कार्यक्रम सञ्चालनको रणनीति तयार भएको जनाइएको छ ।
Read full story at source (kendrabindu.com)