'मुस्ताङको युरेनियम उत्खनन गर्न अमेरिकी सेनासँग सहमति भएको हो?' भन्ने सांसदको प्रश्नमा परराष्ट्रमन्त्रीले दिए जबाफ
setopati.com · Wed Jul 01 08:51:00 GMT 2026

परराष्ट्र मन्त्री शिशिर खनालले नेपालको मुस्ताङ जिल्लामा भएको युरेनियम खानी उत्खनन गर्ने विषयमा सांसदले उठाएको प्रश्नमा जबाफ दिएका छन्।
राष्ट्रिय सभाको बैठकमा सांसद भुवनबहादुर सुनारले नेपाली सेना र अमेरिकी सेनाबीच युरेनियम उत्खनन् गर्ने सहमति भएको भन्ने विषयमा प्रश्न सोधेक थिए।
Read full story at source (setopati.com)