परीक्षण सकेर सञ्चालनको तयारीमा रहेको नागढुंगा सुरूङमार्ग (तस्बिरहरू)
setopati.com · Wed Jul 01 08:48:27 GMT 2026

नेपालको पहिलो सडक सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुंगा सुरुङमार्ग आगामी श्रावण महिनादेखि सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ।
सञ्चालनअघि आवश्यक प्राविधिक तयारीअन्तर्गत सुरुङमार्गमा प्रयोग हुने अपरेसनल तथा मेन्टिनेन्स सवारीसाधनको परीक्षण सफलतापूर्वक सम्पन्न गरिएको छ।
Read full story at source (setopati.com)