सुदूरपश्चिममा सरकार विस्तार,मन्त्रिपरिषद्ले पायो पूर्णता
baahrakhari.com · Fri Aug 21 17:47:00 GMT 2026

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सरकार विस्तार भएको छ । मुख्यमन्त्री खगराज भट्टले तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका छन् ।
शुक्रबार साँझ प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा उनीहरूले शपथ लिएका छन् । शपथ लिएकाहरूमध्ये प्रकाश रावलले उद्योग, पर्यटन, वन तथा वातावरण, ओमविक्रम भाटले भौतिक पूर्वाधार विकास र खुसीराम डगौरा थारूले आन्तरिक मामिला तथा कानुनमन्त्रीको जिम्मेवारी पाएका छन् ।
Read full story at source (baahrakhari.com)