नागरिकतासम्बन्धी सर्वोच्च अदालतको फैसलाप्रति उपराष्ट्रपति जेडी भान्सको आक्रोश
onlinekhabar.com · Wed Jul 01 08:50:45 GMT 2026

१७ असार, काठमाडौं । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले फक्स न्युजको एक कार्यक्रममा जन्मसिद्ध नागरिकता (बर्थराइट सिटिजनसिप) लाई निरन्तरता दिने सर्वोच्च अदालतको फैसलाप्रति कडा प्रतिक्रिया दिँदै यसलाई ‘अत्यन्तै निराशाजनक’ भनेका छन्।
उपराष्ट्रपति भान्सले ट्रम्प प्रशासनले यस मामिलामा आफ्ना सबै कानुनी विकल्पहरूमा काम जारी राख्ने स्पष्ट पारेका छन्। ह्वाइट हाउसले अमेरिकी अध्यागमन नीतिमा परिवर्तन गर्न गरिरहेका प्रयासहरू निरन्तर अगाडि बढ्ने उनको भनाइ थियो।
Read full story at source (onlinekhabar.com)