प्रतिकूल मौसमका कारण भारतीय हेलिकप्टर नेपाली भूमिमा प्रवेश गरेको हो, गलत मनसाय छैन : मन्त्री खनाल
onlinekhabar.com · Wed Jul 01 08:54:04 GMT 2026

१७ असार, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय हेलिकप्टर नेपाली भू–भागमा प्रतिकूल मौसमका कारण प्रवेश गर्नु परेको स्पष्टीकरण दिएका छन् ।
बुधबार संघीय संसद् राष्ट्रिय सभा बैठकमा सांसदहरुले राखेका मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ दिने क्रममा उनले मौसम खराब भएपछि भारतीय हेलिकप्टर नेपालको दार्चुला जिल्लामा प्रवेश गर्न पुगेको स्पष्ट पारेका हुन् ।
Read full story at source (onlinekhabar.com)