पब्जी मोबाइल र नारुटो शिप्पुडेनबीच ऐतिहासिक सहकार्य
onlinekhabar.com · Wed Jul 01 08:51:53 GMT 2026

१७ असार, काठमाडौं । विश्वप्रसिद्ध मोबाइल गेम पब्जी मोबाइलले आफ्नो आगामी भर्सन ४.५ अपडेट मार्फत लोकप्रिय एनिमे फ्रेन्चाइज नारुटो शिप्पुडेनसँग विशेष सहकार्य गर्ने घोषणा गरेको छ ।
यस अपडेटमार्फत गेमरहरूले नारुटो शिप्पुडेनबाट प्रेरित नयाँ गेमप्ले, विशेष फिचर, रूपान्तरित वातावरण तथा रोमाञ्चक इन–गेम अनुभव प्राप्त गर्नेछन् । र यो जुलाई ९ देखि उपलब्ध हुनेछ ।
Read full story at source (onlinekhabar.com)