सुस्ताको माटो बोकेर आज पनि माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
ratopati.com · Wed Jul 01 08:54:57 GMT 2026

काठमाडौँ । नागरिकताको माग राख्दै सुस्ताबासी काठमाडौँको माइतीघरमा उत्रिएका छन् । सीमा सुरक्षा कायम गर्न र नागरिकता उपलब्ध गराउन माग गर्दै उनीहरूले माइतीघरमा प्रदर्शन गरेका हुन् ।
उनीहरूले सुस्ताको माटोसमेत प्रदर्शन स्थलमा ल्याएका छन्। आज उनीहरूको दोस्रो दिनको विरोध प्रदर्शन हो ।
Read full story at source (ratopati.com)