को हुन् नेकपाबाट आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका खुसीराम डगौरा थारु ?
ratopati.com · Fri Aug 21 18:55:51 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार विस्तारसँगै आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारी खुसीराम डगौरा थारुले पाएका छन् । बिहीबार राति करिब ९ः३० बजे शपथ लिएसँगै उनी प्रदेश सरकारको मन्त्री बनेका हुन् ।
थारु साबिकको नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट कैलाली क्षेत्र नम्बर ३ को प्रदेशसभा (ख) बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन् । पछिल्लो राजनीतिक समीकरणसँगै नागरिक उन्मुक्ति पार्टी नेकपामा समाहित भएपछि उनी नेकपाबाट प्रदेश सरकारमा मन्त्री बनेका हुन् ।
Read full story at source (ratopati.com)