मेचीनगरमा आगलागी, १६ लाख बराबरको क्षति
canadanepal.com · Wed Jul 01 08:59:22 GMT 2026

बिर्तामोड - मेचीनगर नगरपालिका-३ भावना चोकमा गएराति भएको आगलागीमा रु १६ लाख बराबरको क्षति भएको छ ।
आगलागीबाट घरका भाँडावर्तन, लत्ताकपडा, अन्न, आधा तोला सुनसहित रु ५० हजार नगद जलेको छ ।
Read full story at source (canadanepal.com)