मेचीनगरमा आगलागी, १६ लाख बराबरको क्षति
barnanmedia.com · Wed Jul 01 08:55:22 GMT 2026

मेचीनगर नगरपालिका–३ भावना चोकमा गएराति भएको आगलागीमा रु १६ लाख बराबरको क्षति भएको छ ।
आगलागीबाट घरका भाँडावर्तन, लत्ताकपडा, अन्न, आधा तोला सुनसहित रु ५० हजार नगद जलेको छ ।
Read full story at source (barnanmedia.com)