अनलाइन ठगीको आरोपमा यसअघि पनि पक्राउ परेका थिए आदित्य
baahrakhari.com · Wed Jul 01 08:59:08 GMT 2026

काठमाडौं । गृह मन्त्रालयको जिम्मेवार व्यक्ति रहेको भन्दै झुटो परिचय दिएर प्रभावमा पार्न खोजेका आदित्य सिंह यसअघि समेत पक्राउ परेको खुलेको छ ।
सप्तरीको राजविराज नगरपालिका–२ का सिंहलाई काठमाडौं प्रहरीको टोलीले आइतबार (असार १४) कोटेश्वरबाट नियन्त्रणमा लिएको थियो । सिंहले आफूलाई गृहमन्त्रीको स्वकीयसचिव बताउँदै गलत सूचना दिएर प्रहरीलाई प्रभावित पार्ने गरेका थिए ।
Read full story at source (baahrakhari.com)