२३ स्थानीय तहसँग, मन्त्रालयले माग्यो स्पष्टीकरण
bishowkhabar.com · Wed Jul 01 09:00:02 GMT 2026

काठमाडौं- तोकिएको समयभित्र आर्थिक वर्ष २०८३/ ८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट सभामा पेस नगरेका २३ वटा स्थानीय तहसँग भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्पष्टीकरण मागेको छ ।
पत्रमार्फत विभिन्न स्थानीय तहलाई तीन दिनभित्र बजेट तर्जुमा प्रक्रियाको अवस्था र ढिलाइको कारण स्पष्ट पारेर विवरण पठाउन निर्देशन दिएको हो ।
Read full story at source (bishowkhabar.com)