जलवायु परिवर्तन विश्वव्यापी योगदान भएकाले त्यसबाट सिर्जित 'विपद् प्रतिकार्य पनि विश्वव्यापी जिम्मेवारी रहन्छ : प्रधानमन्त्री साह
barnanmedia.com · Tue Sep 01 22:21:37 GMT 2026

प्रधानमन्त्री बालेन्द्र साहले जलवायु परिवर्तन विश्वव्यापी योगदान भएकाले त्यसबाट सिर्जित विपद्को प्रतिकार्य पनि विश्वव्यापी जिम्मेवारी हुने बताएका छन्।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री साहले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा तापक्रम १.८ डिग्री सेल्सियससम्म वृद्धि भइसकेको उल्लेख गर्दै पछिल्लो विपद्सँग त्यसको सम्बन्ध रहेको बताएका हुन्।
Read full story at source (barnanmedia.com)