मदन भण्डारीको ‘जबज’को विचार यथार्थको जगमा उभिएको छ : ओली
khabarhub.com · Sun May 17 03:52:53 GMT 2026

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३३ वर्षअघि चितवनको दासढुङ्गामा भएको रहस्यमय दुर्घटनामा आफूहरूले जननेता मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितलाई गुमाएको स्मरण गरेका छन् ।
Read full story at source (khabarhub.com)