माकजू र खनाललाई ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
deshsanchar.com · Fri Aug 21 14:22:35 GMT 2026

काठमाडौँ – नेपाल जनप्रशासन संघले सार्वजनिक प्रशासन, व्यवस्थापन तथा सार्वजनिक सेवाको क्षेत्रमा विशिष्ट योगदान पुर्याएका डा. रामकण्ठ माकजू श्रेष्ठ र रामेश्वर खनाललाई ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गर्ने निर्णय गरेको छ।
Read full story at source (deshsanchar.com)