इजरायली कर्फ्युले ४० हजार प्यालेस्टिनी प्रभावित
deshsanchar.com · Fri Aug 21 17:12:03 GMT 2026

दक्षिणी वेस्ट ब्याङ्कमा इजरायलले सञ्चालन गरेको सैन्य कारबाहीका क्रममा करिब ४० हजार प्यालेस्टिनीलाई घरबाहिर निस्कन रोक लगाइएपछि उनीहरूको दैनिक आवश्यकता र अत्यावश्यक सेवामा पहुँच प्रभावित भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।
Read full story at source (deshsanchar.com)