हुम्लाबाट काँचो स्याउ निकासी रोक्न सिमानामा कडाइ
deshsanchar.com · Fri Aug 21 16:22:36 GMT 2026

हुम्ला – हिमाली जिल्ला हुम्लाबाट यस वर्ष काँचो स्याउ निकासी रोक्न सिमानामा कडाइ गरिएको छ। पाकेको, रसिलो र गुणस्तरीय स्याउँ मात्र जिल्ला बाहिर निकासी गर्नका लागि र हुम्लाबाट काँचो स्याउ निकासी नहोस भन्नका लागि जिल्लामा वसेको सरोकारवाला पक्षविच वसेको वैठकले सो निर्णय गरेको हो।
Read full story at source (deshsanchar.com)