प्रिमियर लिगमा च्याम्पियन आर्सनलको शानदार सुरुवात, कोभेन्ट्री सिटी ३–० ले पराजित
ratopati.com · Fri Aug 21 20:59:05 GMT 2026
काठमाडौँ । साविक विजेता आर्सनलले नयाँ सिजनको प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ । शनिबार बिहान एमिरेट्स स्टेडियममा भएको उद्घाटन खेलमा आर्सनलले नवनियुक्त टोली कोभेन्ट्री सिटीलाई ३–० गोल अन्तरले सहजै पराजित गर्दै आफ्नो उपाधि रक्षाको अभियान बलियोसँग सुरु गरेको हो ।
आर्सनलको जितमा काइ हाभर्ट्ज, बुकायो साका र कप्तान मार्टिन ओडेगार्डले एक–एक गोल गरे ।
Read full story at source (ratopati.com)