डिशहोम र तुषाल मल्टिभेन्युबीच सम्झौता, भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष छुट पाइने
himalpress.com · Wed Jul 01 09:11:03 GMT 2026

काठमाडौँँ- डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) र तुषाल मल्टिभेन्युबीच डिशहोमका ग्राहक, कर्मचारी, डिलर तथा सेवा साझेदारलाई विशेष लाइफस्टाइल, फिटनेस तथा वेलनेस सुविधा उपलब्ध गराउने उद्देश्यले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रमअन्तर्गत भएको यस सहकार्यले ग्राहकहरूलाई स्वास्थ्य, वेलनेस तथा मनोरञ्जनसँग सम्बन्धित सेवामा आकर्षक छुट प्रदान गर्ने कम्पनीले जनाएको छ।
Read full story at source (himalpress.com)