भेनेजुएलामा भूकम्पको ६ दिनपछि तीन वर्षीय बालकको जीवितै उद्धार
kharibot.com · Wed Jul 01 09:15:00 GMT 2026

काठमाडौँ । भेनेजुएलामा गएको विनाशकारी भूकम्पको ६ दिनपछि भग्नावशेषबाट तीन वर्षीय बालकलाई जीवितै उद्धार गरिएको छ । उद्धारसँगै भूकम्प प्रभावित क्षेत्रमा अझै जीवित व्यक्तिहरू फेला पार्न सकिने आशा बढेको छ ।
Read full story at source (kharibot.com)