रोनाल्डोको अल नासरलाई फाइनलमा झट्का, गाम्बा ओसाका च्याम्पियन
hamrokhelkud.com · Sun May 17 03:59:52 GMT 2026
रोनाल्डोको अल नासरलाई फाइनलमा झट्का, गाम्बा ओसाका च्याम्पियन
एजेन्सी – पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो सम्मिलित क्लब अल नासर एएफसी च्याम्पियन्स लिग टु को फाइनलमा जापानको गाम्बा ओसाकासँग १-० ले पराजित भएको छ।
Read full story at source (hamrokhelkud.com)