२५औँ वार्षिकोत्सवमा नेपाल लाइफलाई ‘गोल्ड अवार्ड’, उत्कृष्ट वित्तीय प्रतिवेदनका लागि सम्मानित
bishowkhabar.com · Wed Jul 01 09:21:44 GMT 2026

काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ अन्तर्गत गोल्ड अवार्ड प्राप्त गरेको छ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले असार १६ गते काठमाडौंमा आयोजना गरेको कार्यक्रममा कम्पनीलाई उक्त सम्मान प्रदान गरेको हो । अवार्ड नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुली र नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले संयुक्त रूपमा ग्रहण गरेका थिए।
Read full story at source (bishowkhabar.com)