‘मन विनाको धन २’मा विपिनको इन्ट्री
ratopati.com · Wed Jul 01 09:22:23 GMT 2026

काठमाडौँ । छायांकनको तयारी गरिरहेको फिल्म ‘मन विनाको धन २’मा नायक विपिन कार्कीको प्रवेश भएको छ । पछिल्लो समयका सर्वाधिक व्यस्त तथा उच्च माग भएका नायक कार्कीको प्रवेशसँगै फिल्मको लाइनअप बलियो भएको छ । फिल्ममा विपिनको भूमिका के हुनेछ भन्ने विषयमा केही पनि खुलाइएको छैन ।
टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्मको मुख्य भुमिकामा अभिनय रहने गरेर विपिन भित्रिएका हुन् । टंक वुढाथोकीको कथा तथा निर्देशन रहने फिल्ममा शिवम् अधिकारीको लेखन छ ।
Read full story at source (ratopati.com)