बालबालिकालाई सदस्यता दिएको विषयमा मानव अधिकार आयोगले गर्यो रास्वपालाई पत्राचार
setopati.com · Wed Jul 01 09:24:00 GMT 2026

१८ वर्ष भन्दा मुनिका बालबालिकालाई सदस्यता दिएकोबारे राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पत्राचार गरेको छ।
आयोगका सहायक प्रवक्ता एवं उपसचिव श्यामबाबु काफ्लेले असार १५ गते आयोगबाट पार्टीलाई पत्राचार गरिएको बताए।
Read full story at source (setopati.com)