शनिबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
ratopati.com · Fri Aug 21 23:28:08 GMT 2026

आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल भाद्र ६ गते । शनिबार । इस्वी सन् २०२६ अगस्ट २२ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४८ । श्रावण शुक्लपक्ष । तिथि–दशमी, रातको १ बजेर ४७ मिनेट उप्रान्त एकादशी । नक्षत्र–ज्येष्ठा, बेलुकी ४ बजेर १ मिनेट उप्रान्त मूल । योग– वैधृति, बिहान ७ बजेर ४२ मिनेट उप्रान्त विष्कुम्भ । करण–तैतिल, दिउँसो १२ बजेर ४६ मिनेट उप्रान्त गर, रातको १ बजेर ४७ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–मुसल योग । चन्द्रराशि–वृश्चिक, बेलुकी ४ बजेर १ मिनेट उप्रान्त धनु ।
Read full story at source (ratopati.com)