पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
ratopati.com · Fri Aug 21 23:33:39 GMT 2026

बैतडी । बैतडीको सुर्नया गाउँपालिका–८ रातापानीकी मीना बोहरा पानी पर्न थालेपछि चिन्तित हुन्छिन् ।
“गत साउन २६ गते गएको पहिरोले ख्यातियोग्य जमिनमा क्षति पुर्यायो नै । पहिरो लगातार गैरहेकाले घर पनि जोखिममा परेको छ । पानी पर्न सुरु हुने बित्तिकै छिमेकीको घरमा बास खोज्न जानुपर्छ । निरन्तरको पहिरोले त्रसित बनाएको छ,” मीनाले भिनन् ।
Read full story at source (ratopati.com)