आज २०८३ साल भदौ ६ गते शनिबारको राशिफल
khabarhub.com · Fri Aug 21 23:45:42 GMT 2026

काठमाडौँ – २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६ अगष्ट २२ तारिख। साउन शुक्ल पक्षको दशमी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहब का लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेल ले तयार पार्नुभएको आजको फलादेशः
मेष : दिन सामान्य छ। ठुलो कारोबार नगर्नु उचित हुनेछ। साथीले धोका दिने भएका हरेक काममा सचेत बन्नु राम्रो हुनेछ । शिक्षा र स्वास्थ्यमा थप मिहिनेत गर्नुपर्ने दिन छ। राजनीतिक र सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ।
Read full story at source (khabarhub.com)