शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्
khabarhub.com · Sat Aug 22 00:00:53 GMT 2026

आज २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६ अगष्ट २२ तारिख। साउन शुक्ल पक्षको दशमी तिथि ।
आज शनिबार भएकाले शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको व्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराबारे जानकारी लिनु आवश्यक हुन्छ।
Read full story at source (khabarhub.com)