जनकवि दुर्गालाल : अद्भुत क्षमताका धनी
baahrakhari.com · Sat Aug 22 00:05:01 GMT 2026

स्कुलमा छँदा सानो र सुन्दर बालकविताको एउटा पुस्तक पाठ्यक्रममा थियो । ज–जसले नेपालभाषा पढ्थे, उनीहरूले ‘चिनीयाम्ह किसीचा’ पढ्न पर्थ्यो ।
साना नानीहरूलाई लेखिएको सानो कविताहरूको संग्रहको नाम हो, ‘चिनीयाम्ह किसिचा’ । चिनीयाम्ह किसीचा अर्थात् चिनीको हात्ती । जब सोन्टी अर्थात् तिहार आउँथ्यो, चिनीबाट बनेका लक्ष्मी, चरा, घोडा, हात्ती आकारका मिठाईहरू पसलमा देखा पर्थे ।
Read full story at source (baahrakhari.com)