सामान्य बिर्सिने बानी हो कि डिमेन्सिया? चिन्नुहोस् लक्षण (भिडिओ)
setopati.com · Sat Aug 22 00:21:47 GMT 2026
सामान्यतया उमेर ढल्किँदै जाँदा स्मरणशक्ति कम हुँदै जान्छ। तर डिमेन्सिया भनेको यो मात्र पनि होइन।
यसमा विभिन्न समस्याको मिश्रण हुन्छ। स्मरणशक्ति पनि कम हुने त भइहाल्यो, यससँगै मान्छेको बुझ्न सक्ने क्षमता, स्मरण गर्ने क्षमता र निर्णय गर्ने क्षमतामा पनि असर गर्छ।
Read full story at source (setopati.com)