पहिरोले देशका विभिन्न सडक अवरुद्ध
khabarhub.com · Sat Aug 22 00:27:55 GMT 2026

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट, रोल्पा, पाल्पा र मकवानपुरका विभिन्न सडक प्रभावित भएका छन् ।
Read full story at source (khabarhub.com)